६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

गुल्मीको रेसुङ्गामा भारी हिमपात, हिउँ खेल्न जानेहरुको बुधबार दिनभरी घुँइचो (फोटो फिचर)



गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा गएको मध्यरातीबाटै हिमपात भएको छ । रेसुङ्गाको मुख्य यत्रशाला र त्यस आसपासमा २ फुट सम्म हिमपात भएको छ । बिहान ३ बजेदेखि सुरु भएको हिमपात बुधबार बिहा सम्म जारी रहेको थियो ।

रेसुङ्गामा भारी हिमपात भएपछि गुल्मीको सदरमुकाम तम्घासबाट बुधबार दिनभरी हिमपात हेर्न र हिमपातमा रमाउन जाने स्थानीयको भिड लागेको यज्ञशालाका पुजारी पण्डित कृष्ण प्रसाद पन्थीले बताए । रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट बढी हिउँ परेको पन्थीले जानकारी दिए ।

बुधबार दिनभरी नै रेसुङ्गा हिमपातको मज्जा लिन गएकाहरुले सामाजिक सञ्जालमा हिमपातको पोटो फोष्ट गरेका छन् । महापोखरी, होटल पौवा परिषर देखि यज्ञशाला र भ्यू टावर सम्म नै हिँउ परेका कारण सेताम्य बनेको छ ।

तस्विर:सामाजिक सञ्जालबाट

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ४८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र