२६ बैशाख २०८१, बुधबार | May 8, 2024

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य



काठमाडाैं । आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र

सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।
ता पाएको थियो ।

डचेज अफ क्याम्ब्रिजको जन्म

सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो । विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ ।

अमेरिकाको तेस्रो राज्य

सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : २० बजे

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन