२८ आश्विन २०८३, बुधबार | October 14, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई नेपाल रेडक्रसबाट भेन्टिलेटर सहयोग प्रदान



बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु उपलब्ध गराएको छ।

नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईल्ड लगायतका सामाग्री आज अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रेडक्रमले सहयोग गरेको सो सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.ईन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : ४४ बजे

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी