१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहने दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई बिहिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले एमसीसीलाई माध्यम बनाएर गठबन्धन भत्काउने षडयन्त्र सफल नहुने बताए ।

“एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र पुनः एकपटक असफल भएको छ ।” प्रचण्डको भनाइ उदृत गर्दै प्रदेश सदस्य सुदीप मल्लले भने,

मल्लका अनुसार गठबन्धन आगामी चुनावसम्म जाने र यसको सुरुवात स्थानीय तहको निर्वाचनदेखि नै हुने समेत प्रचण्डले बताए । उनले नेतारकार्यकर्तालाई चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।

सम्बोधनको क्रममा प्रचण्डले कर्णाली प्रदेश सरकारले एकरदुई दिनमा पूर्णता पाउने जानकारी दिए । कर्णाली प्रदेश गठबन्धनका कारण हालसम्म विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ०९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई