१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना कहर : महामारीका कारण अमेरिकामा ३.३ करोड मानिस बेराजगार



काठमाडौ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३.३ करोड मानिस बेराजगार भएका छन् ।

पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा ३.३ करोड मानिस बेरोजगार भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आउने वर्ष बजारमा माग एकदमै बढि हुने भन्दै आउँदो वर्ष उत्तम साबित हुने बताएका छन् ।

संसारभरकै अर्थव्यवस्था खस्किए जस्तै अमेरिकाको अर्थतन्त्रमा पनि कोरोनाको महामारीका कारण ठूलो असर परेको छ । अमेरिकामा मात्रै १३ लाख भन्दा धेरैमा कोरोनाको संक्रमण देखिए पछि अमेरिकाले आफ्नो सम्पूर्ण ध्यान संक्रमणको जोखिम कम गर्नतर्फ केन्द्रित गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लुकको शत्रुको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो