२० मंसिर २०८२, शनिबार | December 6, 2025

नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ



काठमाडौं । प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ ।

शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका-९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् ।

झोलाभित्र प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुलसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १२ : ५० बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी