१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका प्रहरी जवान मृत भेटिए



सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का बुधवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी सोमवार राति प्रहरी चौकीबाट भागेका थिए । एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका खड्काको शव मङ्गलवार विहान करिब नौ बजे चौकीदेखि करिब पाँच सय मिटरको दुरीमा फेला परेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

उहाका अनुसार कन्चटमा गोली लागेको अवस्थामा उनको शव भेटिएको छ । खड्काले आत्महत्याका गरेका हुन् या हत्या गरिएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : १३ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा