१५ भदौ २०८३, सोमबार | August 31, 2026

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ९० वर्षिय कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ का ९० वर्षिय पुरुषको साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

कोरोना विरुद्धको कोभिसिल्डको दबै मात्र खोप लगाएका उनलाई गत माघ २२ गते भेरी अस्तालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज मध्यान्हबाट सिकिस्त भएका उनको साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज मृत्यु भएसँग बाँकेमा अन्य जिल्लबाट उपचारका लागि ल्याइएको संक्रमित मध्य मृत्यु हुनेको संख्या ४४५ जना पुगेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : १९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,