११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी



कलैया । २ नं. प्रदेको बारा र पर्सामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

पर्सा जिल्लामा बढ्दै गएको संक्रमितको संख्यालाई मध्यनजर गर्दै पर्साबाट बारा आउने जाने सवारी साधनलाई निषेध गरिएको छ । यस्तै, उद्योग प्रतिष्ठानमा पर्सा र वीरगन्जमा रहनेहरु व्यक्तिहरुलाई काममा नलगाउने समेत निर्णय भएको छ ।

बुधबारदेखि सिकिस्त बिरामीको प्रयोजनबाहेक अन्यलाई दिइएको इ–पासको व्यवस्था पनि खारेज गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि