२७ भदौ २०८३, शनिबार | September 13, 2026

दाङमा छोराले आफ्नै बाबुको घाँटी रेटेर हत्या



दाङ । दाङमा छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षिय छोरा गोपाल मगरले ६३ वर्षिय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

बेलडाँडा स्थित आफ्नै घर आगनमा सामान्य भनाभन भएकै अवस्थामा बुधबार दिँसो १ बजेको समयमा तरकारी काट्ने चक्कुले बाबुको घाँटी कोटेर हत्या भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नबिन चुदाली ले बताए ।

हत्या गरेको आरोपमा प्रहरीले गोपाल मगरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : १४ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित