१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र



काठमाडौं । आज १७ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना:

कोसोभो स्वतन्त्र

सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो ।

कुख्यात अमेरिकी सिरियल किलर जेल चलान

सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान गरिएको थियो । उनीमाथि सन् १९७८ देखि सन् १९९१ को अवधिमा कम्तिमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो ।

भियतनाममाथि चीनको अतिक्रमण

सन् १९७९ मा भियतनामलाई चीनले अतिक्रमण गरेको थियो । भियतनाम युद्धपछि उसले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो । भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो ।

माइकल जोर्डनको जन्म

आजकै दिन अमेरिकाका प्रसिद्ध बास्कटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । उनको जन्म सन् १९६३ को १७ फेब्रुबरीमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ६ : ५८ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय