४ पुस २०८२, शुक्रबार | December 19, 2025

संक्रमित रहेका भक्तपुरका दुई स्थानमा स्थानमा कन्ट्याक ट्रेसिङ सुरु



काठमाडौं । भक्तपुरमा दुई जना कोरोना संक्रमित भेटिएपछि संक्रमित बसेको दुई स्थानमा कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । ती दुवै स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भक्तपुरको दुवाकोट र मध्यपुर थिमीका एक पुरु र एक महिलालाई मंगलबार कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

संक्रमितसँग सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

मध्यपुर थिमीको शंखधर चोक आसपासमा आमा मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ।

काठमाडौं उपत्यकाभित्र कोरोनाको संक्रमण पुनः देखिएपछि उपत्यकाको लकडाउनलाई कडा बनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको