६ भदौ २०८३, शनिबार | August 23, 2026

शिक्षा पत्रकार समूहको अध्यक्षमा बुटवल टुडे दैनिकका सम्पादक मल्ल



काठमाडौं । शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ल चयन भएका छन् ।

काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन ।

यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् ।

यस्तै सदस्यमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका समूहले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शिक्षाका मुद्दामा लेख्ने पत्रकारको पहिलो व्यवसायिक संगठनका रुपमा शिक्षा पत्रकार समूह २२ वर्ष अगाडी स्थापना भएको संस्था हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ०८ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र