१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रधानमन्त्री देउवाले प्रकाशमानलाई भेटे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : २९ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय