१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा ५ सय १ बन्दीलाई आममाफी



काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा–२७६ बमोजिम प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पा समेत  ५ सय १ जना बन्दीको कैद र सजाँय भुक्तान माफ गरेकी हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १७ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र