२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

थपिए २४ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो



काठमाडौं । नेपालमा बुधबार पनि एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संकमण पुष्टि हुनेको संख्या २४३ पुगको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं तथा प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बुधबार थप २४ मा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो बिज्ञप्ति अनुसार रुपन्देहीमा ९ पुरुष र ३ महिलामा संक्रमण पुष्टी भएको छ भने कपिलवस्तुमा ८ पुरुषमा संक्रमण पुष्टी भएको छ । यसैगरि पर्सामा २ पुरुष र १ महिला तथा नवलपरासीमा १ पुरुषमा संक्रमण पुष्टी भएको छ । आज पुष्टी भएको संक्रमितहरुमा २२ वर्ष देखि ७४ वर्ष सम्मका रहेको पाईएको छ ।

संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : १३ बजे

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो