७ पुस २०८२, सोमबार | December 22, 2025

गाईको मरण, गिद्धको चरन (फोटो फिचर)



तनहुँ । शुक्लागण्डकी नगरपालिका-९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ ।

गौ संरक्षण केन्द्रमा नगरभरका छाडा गाई र गोरुलाई लगेर संरक्षण गरिन्छ । तर विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ ।

हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्दछन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपासका क्षेत्रमा गिद्धको संख्या बढेको छ ।

सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो । मरेको त्यही गाईलाई गिद्धले आफ्नो आहारा बनाईरहेका थिए । गाई र गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो । यहाँ गौ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ ।

तस्बिर : विनोद ढुंगाना

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ११ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८