३२ असार २०८३, बिहिबार | July 16, 2026

प्रदेश २ मा कोरोना संक्रमणले सेन्चुरी नाघ्यो, पर्सामा मात्रै ८५



काठमाडौं । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार बिहानसम्म संक्रमित हुनेको संख्या २५० पुगेको छ ।
यसमध्ये प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

बिहीबार बिहानसम्म प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

सर्लाही, धनुषा र महोत्तरीमा ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको हो ।

कोरोनाको संक्रमण प्रदेशका आठमध्ये सिराहाबाहेक सातवटा जिल्लामा देखिइसकेको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो ।

प्रदेशका हालसम्म देखिएको तथ्याङ्क

पर्सा                                           ८५
धनुषा                                           ५
महोत्तरी                                        ४
रौतहट                                          ३
बारा                                              ३
सर्लाही                                          २
सप्तरी                                           १
सिराहा                                          ०

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ९ : ४२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना