१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नवलपरासी पूर्वबाट एक जना थपिए, कोरोना संक्रमितको संख्या २४६



काठमाडौं । बिहीबार कोरोना भाइरसका अर्का एक संक्रमित थपिएका छन् ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको नयाँ तथ्यांक अनुसार भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं. १२ निवासी ४९ वर्षीय पुरुषलाई संक्रमण देखिको छ ।

यसअघि गण्डकी प्रदेशको बागलुङमा दुई जना महिलालाई संक्रमण भएको थियो । दुवै जना निको भएर घर फर्किएका छन् । नवलपरासीमा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोनाले पुनः प्रवेश गरेको छ ।

संक्रमितको अवस्था सामान्य रहेको उनी चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४६ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : ३७ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट