६ श्रावण २०८३, बुधबार | July 22, 2026

भक्तपुरमा महिलामाथि एसिड आक्रमण



काठमाडौं । भक्तपुरको ठिमीकी एक महिलामाथि आज साँझ तेजाब आक्रमण भएको छ ।

आज साँझ साढे ७ बजेको समयमा स्थानीय ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको प्रहरीले जनाएको छ । एसिड आक्रमणबाट घाईते भएकी गुभाजुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएको बताइएको छ ।

पूजामाथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ०६ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज