२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरकारले माग्यो न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन



काठमाडौं । सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष बन्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले अध्यक्ष बन्न्का लागि आवश्यक योग्यताको मापदण्ड तोक्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न सूचना निकालेको हो ।

सात दिनभित्र आवेदन दिइसक्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा लेखिएको छट । त्यस्तै, पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले मात्र दरखास्त दिन पनि सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय