२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सरकारको आगामी वर्षका लागि राष्ट्रपति बिद्यादेबी भण्डारीबाट प्रस्तुत निति तथा कार्यक्रमको पुर्ण पाठ :



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष मुख्यतः कोरोना भाइरस मुक्त देश बनाउने तथा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान जस्ता बिषयमा केन्द्रित हुने बताएको छ ।

सरकारको निति तथा कार्यक्रमको पुर्णपाठ :

हेर्न र पढनको लागि यहा क्लिक गर्नुहोस :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल.pdf”]

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ४५ बजे

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी