२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आफैँले ढालेको रुखले किचिँदा युवकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।

दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ०१ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा