५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले पोलिटब्युरो बैठक बस्दै



काठमाडौं । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दै छ ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए ।

पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २८ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले