२४ मंसिर २०८२, बुधबार | December 10, 2025

कांग्रेस सभापति देउवाद्वारा तरुण दलको अध्यक्षमा गुरुङ र नेविसंघको अध्यक्षमा शेर्पा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त रहेको तरुण दल र नेविसंघको केन्द्रीय अध्यक्ष नियक्त गरेका छन् । सभापति देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था तरुण दलको केन्द्रीय अध्यक्षमा विद्धान गुरुङ र नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दल अध्यक्षमा पर्वतका गुरुङ तथा नेविसंघ अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ०० बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन