६ मंसिर २०८३, आइतबार | November 23, 2026

एमाले अध्यक्ष ओली आज उदयपुर जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन् ।

मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेका हुन् ।

त्रियुगाा नगरपालिका-१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ । जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ०६ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने