२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

कपिलवस्तु महोत्सवमा मानिस सवार डुंगा पिङ दुर्घटना



कपिलवस्तु । कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ । डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो ।

एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको पिङमा सवार बुद्धभूमि २ का दामोदर भट्टराईले बताए ।

घटनामा परी घाइते हुनेको संख्या यकिन हुन सकेको छैन । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित