२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।

हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ ।

बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ५३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष