१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखी स्वास्थ्य परीक्षणसम्म



काठमाडौं । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ ।

महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने उक्त स्वास्थ्य शिविरमा मृगौला, दन्त परीक्षण र रक्त संकलन गरिनेछ ।

महासचिव रोशन पुरीका अनुसार अपरान्ह १२ बजे होटल एभरेष्टमा ‘पत्रकार तथा सञ्चार माध्यममा कोभिड-१९ को प्रभाव’को विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ०१ बजे

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई