१४ असार २०८३, आइतबार | June 28, 2026

कतार विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?



काठमाडौं । कतारमा हुने विश्वकप फूटबलको ड्र सार्वजनिक भएको छ ।

विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ । यसमा ३२ देशले भाग लिनेछन् । अझै तीन देशको टुङ्गो लाग्न बाँकी छ ।

अहिलेसम्म छनोट भएका देशमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्डस्, पोर्चुगल, पोल्यान्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

बाँकी तीन देश प्लेअफ खेलबाट छानिनेछन्। जसमा स्कटल्यान्ड, युक्रेन र वेल्समध्ये एक टोली छनोट हुनेछ ।

त्यस्तै, पेरु, युएई र अस्ट्रेलियाबाट एउटा तथा कोष्टारिका र न्यूजील्यान्डमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ४८ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप