१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

माओवादीका नारायण दाहाल राष्ट्रियसभामा मनोनित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छिन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रको बागमती प्रदेश इन्चार्ज रहेका दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका भाइ हुन् । राष्ट्रियसभामा रिक्त राष्ट्रपतिद्वारा मनोनित हुने एक पदमा प्रचण्डले दाहाललाई सिफारिस गरेपछि सरकारले पनि राष्ट्रपतिलाई सोहीअनुसार सिफारिस गरेको थियो ।

यसअघि सो पदमा माओवादी कोटाबाटै वरिष्ठ अधिवक्ता रामनारायण विडारी रहेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४८ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति