२ असार २०८३, मंगलबार | June 16, 2026

बाराका नयाँ संक्रमित संचारकर्मी, अहिलेसम्म पाँच जना संचारकर्मीलाई कोरोना पुष्टि



काठमाडौं । कोरोना भाइरसको महामारीका विषयमा फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गर्ने संचारकर्मीहरु समेत संक्रमित भैरहेका छन् ।

अहिलेसम्म पाँच जना संचारकर्मी कोरोना भाइरसको संक्रमित भएका छन् ।

पछिल्लो प्राप्त जानकारी अनुसार बारामा पनि एक जना संचारकर्मीलाई कोरनाको संक्रमण भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बारा र रौतहटका ९ जनामा कोरोना संक्रमित मध्ये बाराका संक्रमित संचारकर्मी भएको खुलेको हो ।

यसअघि, दुई जना पर्सामा, एक जना उदयपुरमा र एक जना जनकपुरमा सक्रिय संचारकर्मीलाई कोरोना पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १० : ०० बजे

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती