२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सडक पेटीका भित्ताहरु पनि बोल्छन् (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन अर्थपूर्ण पनि छन् । झटट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन् ।

न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तस्बिर लिएका छन । सामाजिक राजनीतिक व्यङग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका तस्बिरहरु आजको फोटो फिचरमा ।

एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र
दानवको आकृती चित्र

फूलैफूलको चित्र

पिँजडाबाट उडदै गरेको परेवा
जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर
किशोरावस्था
महिला हिंसा दर्शाउने पेन्टिङ
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चरा
राष्ट्रिय झण्डाको चित्र
ऋषिको कलात्मक चित्र
परम्परागत हात फैलाइरहेको चित्र

 

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ