२२ भदौ २०८३, सोमबार | September 7, 2026

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट रेनु दाहालको उम्मेदवारी दर्ता



चितवन । नेकपा माओवाद केन्द्रकी नेतृ रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

दाहालले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

दाहालसँगै उमपेयरमा नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले पनि मनोनयन दर्ता गराएका छन् ।

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ रहेका छन् ।

मनोनयन दर्ता गराउन माओवादी नेता मधु न्यौपाने, कांग्रेसका प्रदेशसभा सांसद गीता वाग्ले लगायतका नेता कार्यकर्ताहरु निर्वाचन काार्यलय पुगेका थिए ।

दाहाल २०७४ सालको निर्वाचनमा पनि मेयरमा विजयी भएकी थिइन । गठबन्धनमा भागवण्डा हुँदा माओवादी केन्द्रले भरतपुरमा मेयर पद लिने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा