९ भदौ २०८३, मंगलबार | August 26, 2026

नेपालमा १७ जना नयां कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ४४ पुग्यो



काठमाडौं । नेपालमा अहिले बिहान १७ जना नयां कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार १७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक झापा, धनकुटा, सुनसरी जिल्लाका व्यक्तिहरु संक्रमित भएको पाइएको छ । झापामा १५ जना पुरुष संक्रमण देखिएको छ भने धनकुटामा १ पुरुष र सुनसरी १ जना महिलामा  संक्रमित देखिएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ७ : ३० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त