१४ असार २०८३, आइतबार | June 28, 2026

नेपाल र जिम्बाबेबीच आज तेस्रो खेल हुँदै



काठमाडौं । नेपाल र जिम्बाबेबीच आज तेस्रो एकदिवसीय खेल हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे नेपाल र जिम्बाबेको खेल शुरु हुनेछ । यसअघिका दुई खेलमा नेपाल र जिम्बाबेले एक-एक खेल जितेको छ ।

पहिलो खेल जिम्बाबेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो खेल नेपालले नौ विकेटले जितेको थियो ।

आज तेस्रो खेलमा दुवै टिम श्रृंखला जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् । यसअघि भएको टी-२० श्रृंखला बराबरीमा टुंगिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : १५ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट