११ पुस २०८२, शुक्रबार | December 26, 2025

बुटवलमा ६०० मत गन्दा कांग्रेसको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरपालिकामा ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायम राखेका छन् । वडा नम्बर १ बाट सुरु गरिएको मत गणनामा ६०० मत गणना हुँदा कांग्रेसको रुखमा २५६ मत परेको छ ।

बुटवलमा रुखलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनको हलोले १२८ मत प्राप्त गरेको छ भने एमालेका बावुराम भट्टराईको सुर्यमा ९४ मत परेको छ ।

नगरपालिकाको पुरानो भवनमा मतगणना जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ०६ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको