८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल-१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी



बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले विजयी सुरुवात गरेका छन् ।

उपमहानगरको वडा नम्बर १ को परिणाम अनुसार कांग्रेसबाट बागी उम्मेदवार बनेका नरेन्द्र बस्नेतले दलहरुलाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

निर्वाचन कार्यालयले परिणाम घोषणा गर्न बाँकी भएपनि बस्नेतका समर्थकहरुले मतगणना स्थल बाहिर विजयी यात्रा सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ११ बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन