४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

थवाङ माओवादीको किल्ला यथावत, अध्यक्षमा ऋषिकेशव र उपाध्यक्षमा शर्मिला बुढा विजयी



रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी विरुद्ध एमाले, कांग्रेस र विप्लव नेकपाले मोर्चावन्दी गरेपनि थवाङले पुनः माओवादीलाई नै विश्वास गरेको देखिएको छ ।

गाउँपालिकाको अध्यक्षमा ऋषिकेशव बुढा र उपाध्यक्षमा शर्मिला बुढा विजयी भएका हुन् ।

थवाङमा अघिल्लो निर्वाचनमा पनि माओवादी विरुद्ध मोर्चावन्दी भएको थियो । यद्यपी, माओवादीकै उम्मेदवारले विजय हासिल गरेका थिए ।

चुनाव बहिस्कार र उपयोगमा थवाङले लामो समयदेखि विचित्रको रेकर्ड कायम राख्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : २८ बजे

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ

गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकीका दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना

एमालेको सचिवालय बैठक आज बस्दै, कार्यविभाजन र स्थानीय तह केन्द्रित रणनीतिमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।