१२ पुस २०८२, शनिबार | December 27, 2025

गोरखा अजिरकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी विजयी



काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेलले विजय हासिल गरेका हुन् ।

देवकोटाले ३७८७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द गुरुङले ३२८९ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी भुजेलले ३५३२ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी इन्द्र गुरुङले ३३६१ मत ल्याएकी छन् ।

माओवादीले वडा नंं. १,२ र ३ मा जितेको छ । यस्तै कांग्रेसले वडा नं. ४ र ५ मा कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : १७ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको