२३ बैशाख २०८१, आइतबार | May 5, 2024

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका केप्छाकी मगर विजयी



काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । मगरले ४ हजार ९२४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याएका छन् । सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदावर बनेका केप्छाकी मगर ०७४ सालमा एमालेबाट निर्वाचित अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कांग्रेसका जितबहादुर खडका विजयी भएका छन् । खड्काले ४ हजार ६४८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मत ल्याएकी छिन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ