१७ माघ २०८२, शनिबार | January 31, 2026

बढ्यो सवारी भाडा : देशैभर यात्रा गर्दा कति लाग्छ भाडा ? (विवरण सहित)



काठमाडौं । यातायात व्यवस्था विभागले देशैभरीको सवारी भाडा बृद्दी गरेको छ । ईन्धनको मुल्य बढेसँगै विभागले बैज्ञानीक भाडा बृद्दीको मापदण्डका आधारमा भाडा बृद्दी गरेको हो ।

विभागले जारी गरेको नयाँ भाडादरमा यात्रुबाहक सवारी भाडामा ३ं५ प्रतिशत र मालबाहकको हकमा पहाडी बाटोमा ४.६ प्रतिशत र तराईका बाटाहरुमा ५.१ प्रतिशत कायम गरेको छ । ईन्धनको मुल्य ५ प्रतिशत भन्दा बढेमा वा घटेमा सोही अनुसार घटाउने र बढाउने अभ्यास स्वरुप भाडाको समायोजन गरिएको विभागले जनाएको छ ।

अघिल्लो पटक समायोजना गरिएको भाडादर कायम भए यता १० प्रपतशत बढी ईन्धनको मुल्य बढेको उल्लेख गर्दै विभागले सोही आधारमा भाडादर बृद्दी गरिएको विभागले प्रकाशित सूचनामा उल्लेख छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/05/final.2079.02.03अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239.pdf”]

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : १२ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।