२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भरतपुर अपडेट : रेणु दाहालले लिईन् १११९ मतान्तर सहित अग्रता



चितवन । भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । बिहान प्राप्त पछिल्लो परिणाममा दाहालको एमाले उम्मेदवार विजय सुबेदीसँगको मतान्तर १११९ पुगेको छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार दाहालले ९०११ मत प्राप्त गर्दा एमालेका सुबेदीले ७८९२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ मत पाएका छन् ।

भरतपुरमा २५३५८ मत गणना भईसकेको छ । हाल वडा नम्बर ६ को मतगणना जारी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २८ बजे

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया,

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ

काठमाडौं । तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी