२७ बैशाख २०८३, आइतबार | May 10, 2026

ललितपुरमा चिरिबाबु ८ हजारभन्दा बढी मतले अगाडि



काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजारभन्दा बढी मतको अग्रता कायम रहेको छ ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन् । महर्जनले व्यञ्जनकार भन्दा ८ हजार ७१४ मतको अग्रता लिएका छन् ।

उपमेयरतर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यको १० हजार ४०० मत पाएकी छिन् । गठबन्धनका उम्मेदवार बाबुराजा बज्राचार्यको ७ हजार १६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ४६ बजे

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको