१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ललितपुरमा चिरिबाबु ८ हजारभन्दा बढी मतले अगाडि



काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजारभन्दा बढी मतको अग्रता कायम रहेको छ ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन् । महर्जनले व्यञ्जनकार भन्दा ८ हजार ७१४ मतको अग्रता लिएका छन् ।

उपमेयरतर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यको १० हजार ४०० मत पाएकी छिन् । गठबन्धनका उम्मेदवार बाबुराजा बज्राचार्यको ७ हजार १६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ४६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम