११ चैत्र २०८२, बुधबार | March 25, 2026

ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन पुनः निर्वाचित



काठमाडौं । ललितपुरमा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन पुनः निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणना अनुसार महर्जनले ४२ हजार ७२२ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले २५ हजार ८४ मत पाएकी छन् । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका छन् ।

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको थियो । मेयरमा कांग्रेसका महर्जनले सानदार जित हासिल गर्दा उपमेयरमा भने गठबन्धन असफल बनेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ५७ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा