१३ पुस २०८२, आइतबार | December 28, 2025

बेपत्ता तारा एयरको जहाजको अवस्था अझै अज्ञात : नागरिक उड्डयन प्राधिकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तारा एयरको जहाजको अवस्था अझै अज्ञात रहेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले जहाजको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो ।

‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ उड्डयन प्राधिकरणले भनेको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहनेगरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ७ : ३५ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,