१७ श्रावण २०८३, आइतबार | August 2, 2026

४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ८ सहसचिव र उपसचिवको सरुवा



काठमाडौं  । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सह सचिव कुमारबहादुर खड्कालाई गृह मन्त्रालय सिंहदरबारमा तानेर त्यहाँ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उपसचिव रामबहादुर कुरुम्वाङलाई पठाएको छ। कुरुम्वाङले कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेन्छन्।
लकडाउन कार्यान्वयन कमजोर भएका कारण बांकेमा कोरोना जोखिम बढेको जनगुनासो आएका बेला कुरुम्बाङलाई बांके पठाइएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ५ : २२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले