२८ असार २०८३, आइतबार | July 12, 2026

सार्वजनिक सवारीमा भाडा घट्यो, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा मुल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

यात्रु बाहक सवारीमा २ देखि २ दशमलव ६ प्रतिशत सम्म भाडादर घटेको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने सवारीमा २.६ प्रतिशत भाडा घटाएको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरे अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । सोही अनुसार मालबाहक सावरीको भाडा दर पनि घटेको छ । स्वचालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

रूट अनुसार कति पुग्यो भाडा ?

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/06/BL.final_.2079.02.20-अन्तर-प्रदेश-भाडादर.pdf” title=”BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर”]

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : १४ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै