२१ भदौ २०८३, आइतबार | September 6, 2026

कैलालीको गौरीफन्टा नाकाबाट एकैदिन ५ हजार बढी भित्रिए



धनगढी । भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मंगलवार गौरीफन्टा नाका २ घण्टाका खोलिएकोमा ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उनीहरूलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाइएको जोशीले बताउनुभयो । लकडाउनपछि सबैभन्दा बढि मंगलबार नै नेपाल भित्रिएका हुन् ।

गौरीफन्टा नाकाबाट पछिल्लो ९ दिनमा झण्डै २० हजार अलपत्र नेपालीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ४५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका